Tuesday, May 18, 2021

बहसमा इन्जिनियर्स एशोसिएसनको अनलाइन मतदान

बहसमा इन्जिनियर्स एशोसिएसनको अनलाइन मतदान: सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले मानव जीवनमा गरिने हरेक क्रियाकलापमा वदलाव आएको सर्वविदितै छ । स्टिम इञ्जिन ,विद्युुतको आविष्कारदेखि अहिले कृत्रिम बौद्धिकता, थ्रीडि प्रिन्टिंङजस्ता प्रविधिको माझमा हामी छांै । नविनतम प्रविधिलाई उपयोग गर्दै हरेक क्षेत्रले डिजिटल रुपान्तरणको नीति अवलम्बन गरिरहेको बेला नेपाल इन्जिनियर्स ए…

No comments:

Post a Comment